Marriage Bureau Nepal - Terms & Condition - नेपालको नम्बर १ लमि सेवा
( You can also visit our website on MeroBibah.Com)
नमस्कार, नेपालको सर्वोत्कृष्ट लमि सेवामा यहालाई स्वागत छ। हाम्रो सेवामा रुचि देखाएर यहाँ सम्म आउनुभएकोमा धन्यवाद ।
हामी आधुनिक रुपमा विवाह सङ्ग सम्बन्धित सबै सेवाहरु प्रदान गर्ने गर्छौ। मुख्य रुपमा हाम्रो उदेश्य तपाईंको लागि जिवनसाथी भेट्ने हो।
हामी सशुल्क रुपमा तपाईंको लागि तपाईंले चाहेजस्तो जिवनसाथी खोज्ने प्रयास गर्छौ। हामिले हालसम्म हजारौ प्रयोगकर्ता हरुलाई सेवा प्रदान गरिसकेका छौ।
हामी निम्न माध्यमबाट विवाह प्रस्तावलाई अगाडि बढाउछौ ।
1. यदि विवाह प्रस्ताव परिवार वा परिवारको सदस्यबाट आएको हो भने मिल्ने जोडि सङ्ग घरपरिवारको कुरा गराईन्छ।
2. दुबै पक्षबाट घरपरिवार बाट कुरा आएको खण्डमा पारिवारिक स्तरबाटै कुरा गरिन्छ।
3. यदि स्वयम् वर वा बधु बाट प्रस्ताव आएको हो भने केटा र केटिलाई कुरा गराईन्छ।
4. कुराकानी पस्चात वर र बधुलाई ठिक लागेपछी बिवाह प्रस्ताव अगाडि बढ्छ र विवाह हुन्छ।
Terms & Condition that are applied throughout the process ( प्रक्रिया चलिरहदा निम्न नियम र सर्तहरु लागू हुन्छ)
1. Marriage Bureau Nepal - Couple Finder केबल लमि सेवा प्रदायक सस्था हो। हामिले कसैको पनि विवाह गराईदिने सतप्रतिशत आश्वासन दिदैनौ। वर र बधुको कुरा मिल्दा विवाह हुने हो, हामी वर र बधुको सम्पर्क गराउने माध्यम मात्र हौ।
2. तपाईंको प्रोफाईलमा जति जनाले रुचि देखाउनुहुन्छ सोही अनुसार मिल्दोजुल्दो फ्रोफाईल मात्र तपाईंलाई देखाईन्छ। त्यसैले कति जना सङ्ग तपाईंको कुरा हुन्छ भन्ने कुरा यकिन हुदैन।
3. हाम्रो ब्युरो बाट पहिलोपटक कुरा गराईएका जोडिको कुरा धेरैपटक विवाहमा परिणत भएको छ, त्यसैले हामी त्यसमै बढि जोड दिन्छौ। पहिलो पटकमै उत्कृष्ट जोडि बन्न संभाव्य वर वा बधुसङ्ग कुरा गराउने प्रयास गर्छौ।
4. तपाईंले भुक्तानी गर्नुभएको कुनैपनि रकम कुनैपनि अबस्थामा फिर्तायोग्य हुदैन। हाम्रो लमि टिमको प्रयास र प्रक्रियामा हुने बिबिध खर्चका कारण रकम खर्च भैरहेको हुन्छ। पोस्ट म्यारिज पेमेन्ट अर्थात विवाह भैसकेपछिको सेवा शुल्क बिबाह भएको १५ दिन भित्र भुक्तानी गर्नुपर्ने हुन्छ।
5. यदि हामिद्वारा सम्पर्कमा आउनुभएका कुनै वर वा बधु सङ्ग तपाईंबाट अनैतिक व्यवहार भएको थाहा पाईएमा तपाईंको सेवा रद्द गरिनेछ र कुनै रकमपनि फिर्ताहुनेछैन।
6. हामिले तपाईंसङ्ग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुराकानी गर्दा आदानप्रदान भएका विवरणहरु तपाईं आफूसम्म मात्र सिमित राख्नुपर्नेछ अन्यथा कारबाही समेत गर्न सकिनेछ।
7. A user must talk to prospective match, once agreed by both parties, for at least 7 days, Halt in communication before this period won't make us liable to find another match until 7 days.
Payment Plans
For Nepali Citizen residing in Nepal ( नेपालमा बस्ने नेपाली नागरिकको लागि) (Normal condition)*
Per connection - Rs. 3000
1 Months (Validity)- Rs. 6000
6 Months(Validity) - Rs. 10,000
1 Year (Validity) - Rs, 15,000
For Nepali Residing in Abroad (बिदेशमा बस्ने नेपालिको लागि) (*Normal Condition)
Per connection - Rs. 4500
1 Months (Validity) - Rs. 6000
6 Months (Validity) - Rs.10,000
1 Year (Validity) - Rs. 15,000
Exception Cases ( For VIP requirements)
6 Months Validity - Rs.25000
This is just the charge for registration, Post marriage payment is Rs.40000 for all types of users. ( यो केबल रजिस्ट्रेसन शुल्क हो, विवाह निस्चित भए पस्चात सबै प्रकारका प्रयोगकर्तालाई रु.40000 लाग्नेछ)
The post marriage payment may vary depending on the clients requirement & engagement of our team, it may be more or less but it's 40k in usual case.
पुनस्च: रजिस्ट्रेसनको शुल्क तपाईंको लागि हामिद्वारा खोजिएको पहिलो संभाव्य जोडिसङ्ग कुराकानी गर्नुपुर्व भुक्तानी गर्नुपर्ने हुन्छ। हाम्रो सेवा लिईरहदा तपाईं हाम्रा नियम र सर्तहरु बारे जानकार हुनुहुन्छ भन्ने हाम्रो बुझाई रहन्छ। केही दुबिधाको खण्डमा तपाईं हाम्रो ग्राहक सहायता कक्षमा सम्पर्क राख्न सक्नुहुनेछ।
त्यस्तै हाम्रो देशभर रहनुभएका लमिहरुको संजालमा जोडिन चाहानुहुन्छ भनेपनी ग्राहक सहायता कक्षमा आफ्नो योग्यता सहित सम्पर्क गर्नुहोला।
Customer Support :Official facebook page(Marriage Bureau Nepal)
Whatsapp/viber : +9779815440509 ( Please note that your call on this number won't be answered unless you have appointment booked)
I need a wife .
ReplyDelete9849118204 pradip Bhandari
Hello ma pani xu
ReplyDeleteMarried 👰
DeleteI want married
ReplyDeleteThis comment has been removed by the author.
ReplyDelete