Posts

Marriage Bureau Nepal - Terms & Condition - नेपालको नम्बर १ लमि सेवा

Image
( You can also visit our website on MeroBibah.Com) नमस्कार, नेपालको सर्वोत्कृष्ट लमि सेवामा यहालाई स्वागत छ। हाम्रो सेवामा रुचि देखाएर यहाँ सम्म आउनुभएकोमा धन्यवाद ।  हामी आधुनिक रुपमा विवाह सङ्ग सम्बन्धित सबै सेवाहरु प्रदान गर्ने गर्छौ। मुख्य रुपमा हाम्रो उदेश्य तपाईंको लागि जिवनसाथी भेट्ने हो।  हामी सशुल्क रुपमा तपाईंको लागि  तपाईंले चाहेजस्तो जिवनसाथी खोज्ने प्रयास गर्छौ। हामिले हालसम्म हजारौ प्रयोगकर्ता हरुलाई सेवा प्रदान गरिसकेका छौ।  हामी निम्न माध्यमबाट विवाह प्रस्तावलाई अगाडि बढाउछौ । 1. यदि विवाह प्रस्ताव परिवार वा परिवारको सदस्यबाट आएको हो भने मिल्ने जोडि सङ्ग घरपरिवारको कुरा गराईन्छ। 2. दुबै पक्षबाट घरपरिवार बाट कुरा आएको खण्डमा पारिवारिक स्तरबाटै कुरा गरिन्छ। 3. यदि स्वयम् वर वा बधु बाट प्रस्ताव आएको हो भने केटा र केटिलाई कुरा गराईन्छ। 4. कुराकानी पस्चात वर र बधुलाई ठिक लागेपछी बिवाह प्रस्ताव अगाडि बढ्छ र विवाह हुन्छ। Terms & Condition that are applied throughout the process ( प्रक्रिया चलिरहदा निम्न नियम र सर्तहरु लागू हुन्छ)  1. Marriage Bureau...